म्यान्चेस्टर युनाईटेडद्वारा एस्टन भिल्ला पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० ले हराएको छ । एस्टन भिल्लालाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज, मेसन ग्रीनउड र पउल पोग्बाले एक एक गोल गरे । जीतसँगै म्यान्चेस्टर युनाईटेडले ३४ खेलबाट ५८ अंक जोड्दै तालिकाको पाँचौं स्थानको पकड बलियो पारेको छ । ऊ छैटौं स्थानको वुल्भरह्याम्प्टन … Continue reading म्यान्चेस्टर युनाईटेडद्वारा एस्टन भिल्ला पराजित